Siraha Times
ताजा समाचार

धनगडीमाई नगरपालिका वडा स्तरीय शिक्षा सम्मेलन सम्पन्न

  • फागुन १९, २०७७
  • ९३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार नवसंग्राम दैनिक लहान / फाल्गुन १९ गते बुधबार। सिरहाको धनगडीमाई नगरपालिका अन्तर्गत वडा नम्बर १३ द्वारा श्री कैलाशपुर भर्नेनि आधारभूत विद्यालयमा आयोजित मंगलबार सम्मेलन सम्पन्न गरेको छ। नमुना नगरको चाहनामा रहेको स्थानीय सरकार बढी भन्दा बढी समय शिक्षा प्रति दिएको देखिन्छ । आम अभिभावक र शिक्षक शिक्षिकाहरुको उपस्थितिका बीच उक्त सम्मेलन सम्पन्न गरेका थिए। सो सँगै कार्यक्रममा करिब ३ दर्जन शिक्षा प्रेमीहरुको सहभागी रहेका थियोे । नगर प्रमुख हरिनारायण चौधरी , उपप्रमुख , वडा अध्यक्ष सुर्यमान तमाङ्ग , नगर आर. पी . प्रदिप साह , बौद्धिक शिक्षक दुर्गा खडका लगायतका उपस्थिति भएका थिए। साथै शिक्षामा जोड दिनुका सँगै शिक्षा बारे भाबी योजना भएको सहकर्मी विनोद मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१