Siraha Times
ताजा समाचार

सिरहाको एक विद्यालय शौचालय र खानेपानी विनाको सञ्चालनमा

  • फागुन १५, २०७७
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान / १५ फाल्गुन। श्री आधारभूत विद्यालय पानबारी ५ मा हालसम्म विद्यार्थीहरुको लागि शौचालय र खानेपानी छैन । तथ्यांकले जे भने पनि थोरै विद्यार्थी रहेको उक्त विद्यालयमा उत्तरपट्टी देखावटी रुपमा रहेको शौचालयका कोठाहरु बन्द गरिएको र खुल्ला कोठामा भत्किएको ढोका राखिएका छन। तत्कालीन समयमा जिल्ला शिक्षा कार्यालय सिरहामा कार्यरत वि. नि. रामलखन मण्डलको विशेष पहलमा दर्ता भएको विद्यालयमा मण्डल थरकै प्रधानध्यापक भर्ना गरिएको थियो । विद्यालयलाई दर्ता मात्र गरेर सञ्चालन हुदैंन्न त्यंहा भौतिक पुर्वाधार पनि आवश्यक पर्छ। पटकपटक विवादमा अल्झिरहने यस विद्यालयमा जिल्ला शिक्षा कार्यालय सिरहाको ध्यानाकर्षण किन नपुगेको होला? अनिवार्य खानेपानीको व्यवस्थापन गरिनुपर्ने तर विद्यालय परिसरमा खास्सै विकास नहुदा पनि सम्बन्धित निकाय किन मौन रहेको कुरा पत्रकार विनोद मण्डलले बताए

 

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१