Siraha Times
ताजा समाचार

समाजवादी विद्यार्थी युनियन सदैव विद्यार्थीको हकहितमा रहेको युवा नेता स्वर्णाकार

  • फागुन १४, २०७७
  • ९९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , १४ फाल्गुन । जनता समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघका युवा नेता सुरज स्वार्णाकार जे. एस. मुरारका बहुमुखी क्याम्पस लहानबाट नेतृत्व गरिरहेका छन। समाजवादी विद्यार्थी युनियन सदैव विद्यार्थीको हकहितमा रहेको बताएका छन। आजको विशेष भेटघाटमा समाजवादी विद्यार्थी युनियन नै किन आवश्यक देखिन्छ । नेता स्वर्णाकारका अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुर्ण समानुपातिक समावेशी गराउन । बहुभाषिक शिक्षा प्रणाली कार्यन्वयनमा जोड दिन। सो सँगै व्यवहारिक समाजवादी शिक्षा प्रणालीमा जोड दन। विश्वविद्यालयहरुलाई दलिय भागबन्डाबाट मुक्त गराउन । साथै शिक्षा माफियाहरुलाई जडबाट उखादन । दक्ष शक्ति निर्माण गर्न । गुणस्तरीय शिक्षामा नीति लागु गराउन । यी यस्ता कार्यलाई प्राथमिकता दिन समाजवादी विद्यार्थी युनियनका भातृ संगठन समाजवादी युवा संघ आवश्यक देखिएको युवा नेता स्वर्णाकारले बताए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१