Siraha Times
ताजा समाचार

कम्पयुटर एसोसिएसन नेपाल महासंघ को ११ औं साधारण सभा सम्पन्न

समस्या लाई निराकरण गरेर अगाडि बढनु पर्छ : केन्द्रिय सचिब दिपेन्द्र सिंह

  • फागुन १, २०७७
  • ६८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा २ फल्गुण - सिरहाको लहानमा कम्पयुटर एसोसिएसन नेपाल महासंघ को ११ औं साधारण सभा सम्पन्न भएको छ्। एसोसिएसनको जिल्ला अध्यक्ष नरेन्द्र कुमार महतो को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा घरेलु तथा साना उधोग लहानका कार्यालय प्रमुख दिपेन्द्र कुमार यादव को प्रमुख आतिथ्य रहेको थियोे।प्रमुख अतिथि यादव का अनुसार सिरहा जिल्लामा यसको बजार दयारा ठुलो रहेको बताउनु भयो। समस्या रहेको बिकृतिहरुलाई सोस्फुर्त रुपमा काम गर्नु पर्छ। सबै कुराको अबगत गराउने गरेको बताउनु। हामी ले काम गरेको कार्यालय पहिलो तुलनामा अहिले म आएको दिन देखि निकै नै सुधारमा ल्याएको छु उनले बताए र उपभोक्ता बर्गमा कसरी सहज तरिकाले काम गर्न सकिन छ भने हामी संघ जुटेका छौँ ।

कमप्युटर सिकेर बेरोजगारीको समस्या समाधान हुन्छ भन्दै हरेक नागरिक लाई राज्यको करतिर्न दाईत्व हो भन्दै यो एउटा गर्भको कुरा हो बताए । धेरै कम्पयुटर ईन्स्टिच्युहरु घरेलु मा दर्ता नभएको संस्थाहरुमा पढेका विद्यार्थीहरुको प्रमाण पत्र मान्य न हुने अभिभावक बर्गमा अनुरोध गरेका हुन ।बिशिस्ट अतिथिमा एसोसिएसनका केन्द्रिय सचिब दिपेन्द्र कुमार सिंह का अनुसार कुनै पनि समस्या लाई निराकरण गरेर अगाडि बढदै जानुपर्ने उनले बताए । अर्को बिशिस्ट अतिथिमा प्रदेश नम्बर २ को प्रतिनिति धनेन्जे कुमार महतो ले भने हाम्रो केन्द्रिय कार्यालय नै लपर्वाह छन् र जिल्ला-जिल्ला मा सदस्यहरु थपने मनसाय थियो भने हामीले पाच जिल्लाको सबै जिल्ला का अध्यक्षहरुले बिरोधमा उत्रिएको छु बताउनु भयो।केन्द्र ले यस्तो खेला मेला बन्द गर्न वहाँ ले आग्रह गरेका थिए।

हाम्रो कम्पयुटर एसोसिएसन नेपाल महासंघ सिरहामा एकताको खाचो रहेको बताउनु भयो। सिरहा जिल्लाको सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरेका थिए ।कार्यक्रममा स्वागत मन्तब्य संस्थाको सह सचिब घुरन महतो ले राखेको थियो भने जिल्ला सचीव संजय कुमार शर्मा ले कार्यक्रम संचालन गरेका थिए। केन्द्रिय सचीव दिपेन्द्र कुमार सिंह को अनुसार कार्य सैलिमा एक रुपता न रहेको बताए। म आफु पनि दुखी छु ।केन्द्र ले समय अबधि दिएको बेला समयमा न पठाएको हुँदा हाम्रो कमि कमजोरी नै रहेको बताउनु भयो । यस्तो समस्या भनेको अधिराजय भरिको छ ।

यो संस्था ३ तहमा बिभाजन भएको बताए। ग्रामीण भेग र बजारमा आफनो चिनारी छोडनु पर्छ र आफुले बिकनु पर्छ ५४ वटा सखा मध्ये र ११ वटा सखा स्थापित भएको उनले जानकारी गराउनु भयो। अगामि दिनमा घरेलु तथा साना उधोग लाई कम्पयुटर एसोसिएसन नेपाल महासघ लाई काम गर्न दिन आग्रह गर्नु। बजारमा रहेको मौसमि र घुमती कम्प्युटर ईन्स्टिच्युटहरु लाई अनुगमन गर्न घरेलु तथा साना उघोग लहान लाई ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१