Siraha Times
ताजा समाचार

पप्पु मुखियालाई खोजी गरिदिन आग्रह

  • माघ २९, २०७७
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २९ माघ । सप्तरीको सुरुँगा नगरपालिका वडा नम्बर १० थलहा सिसवा बस्ने दुर्गेलाल मुखियाका १६ बर्षीय छोरा पप्पु भनिने नन्दकिशोर मुखिया माघ २५ गतेदेखि घरबाट निस्किदा हराएका छन् । हराएका पप्पु मुखियाले स्र्पोटका जुता, जिन्स पेन्ट, आँरेन्ज कलरको टिसर्ट र ब्लाक सर्ट लगाएको उनका परिवारजनले बताए । सुस्तमनस्थिति भएका पप्पु मुखियालाई खोजी गरिदिन नजिकको प्रहरीमा जानकारी गराएपनि हालसम्म फेला नपरेको बताए । मेरा छोरा खोजी गरि दिन हुन सरोकारवाला निकाय र यहाँका सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु । मेरा छोरालाई कुनै महानुभावले फेला पार्नुभए नजिकको प्रहरी कार्यालय तथा मोवाइल नम्बर ९८१७७९३८९० । ९८१८१७६४६५ मा सम्पर्क गरि सहयोग गरिदिनु उनका बुबा दुर्गेलाल मुखियाले बताए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१