Siraha Times
ताजा समाचार

मेयरले लगाएको आरोप निराधार :-अध्यक्ष झा

  • माघ २९, २०७७
  • ७३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ २८ रौतहट, रौतहट जिल्ला को ईशनाथ नपामा माण्डबि नेपाल द्वारा सॅन्चालन हुदै आईरहेका बिभीन्न कार्यक्रम प्रती स्थानीय मेयर संतोष कुमार मेहता माथी आकाश नै झरे जस्तो भयको स्थानीय नगर वासीहरुलाई थाहा नै छ । र यो विषय लाई लियर पटक पटक पत्रकार लाई कहीलै निवास मा त कहिले कार्यालयमा मोबाइल को क्यामरा आगाडी मूख बढायर माण्डबि नेपाल गैरसरकारी संस्था ले ईशनाथमा राजनीतिक गर्यो, ईशनाथमा राजनीतिक गर्यो भने कुरा निराधार रहेको माण्डबि नेपालको अध्यक्ष श्रीमती अन्जु झा ले जानकारी दिनु भयको छ । र साथै स्थानीय मेयर संतोष कुमार मेहता ले यो सॅसथा वाट बिपन्न, तथा लक्षीत वर्ग दलीत समेतलाई विशेष सेवा सुविधा बाट बन्चित गराउन सम्बन्धीत निकायहरूमा अनावश्यक र अप्रभावित एवम् अप्रमाणित ऊजूरी समेत दिएको सर्वसाधारण को जानकारी को लागी मिडिया हरू सॅग भेटघाट कार्यक्रममा वहाँ ले वताइन् । यो सॅसथा विगत एक वर्षदेखि ईशनाथमा मा सक्रिय रहेकोले बिभीन्न झुठा,आरोप लगाउदै सॅसथा वाट सर्वसाधारणको सेवा सुविधा बाट बन्चित गराउनु कायरतापूर्ण षडयन्त्रको बिरुद्धमा जनता ले नै समयमा जवाफ दिने वताएकी छीन् । राजनीतिक नै गर्नु छ भने व्यक्ति सॅग गर सॅसथा सॅग गरी आमजनता लाई प्रभावीत पारीरहेको मा स्थानीय हरूले वताउछन् । चुनावमा विभिन्न वाचा गरी वोट ठगी गरी ठगहरूबाट आमजनता लाई सचेत रहन समेत आग्रह गरीन् ।नगरपालीका सॅग विगतमा सहकार्य भयको र हालमा कूनै पनि कार्य न गर्न पटक पटक सम्वन्धीत निकाय हरूमा पत्राचार पालीकाले नै गरेको प्रमाणहरू देखाईन ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१