Siraha Times
ताजा समाचार

मुसहर संघ सुनसरीको जिल्ला सम्मेलन सम्पन्न

  • माघ २५, २०७७
  • १२०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २६ माघ। नेपालीको मुसहर जातीको उल्लेख्य उपस्थितिका बीच आयोजित कार्यक्रममा सुनसरी मुसहर जातीको जिल्ला अध्यक्ष ऋषिदेव यादवको प्रमुख अध्यक्षतामा भएको थियो । तथा कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरपालिका प्रमुख राजन महतो , विशिष्ट अतिथि महासचिव रामस्वरुप सदाय रहेका थिए।       अतिथिहरुमा गुलाबचन , ऋषिदेव , बद्री सदा , नेपाली काङ्ग्रेस प्रदेश सभा सदस्य सिताराम महतो लगायतका व्यक्तिहरुको सहभागितामा सम्पन्न भएका थए। कार्यक्रममा स्वागत भाषण धनिकलाल सदाले गरेका थिए। कार्यक्रममा दिनाभद्री फाउन्डेसनका प्रतिनिधि तेजनारायण सदा र विद्यार्थी प्रतिनिधि संतोष सदा सहभागिता रहेका थिए। उक्त कार्यक्रमको सञ्चालन कमली ऋषिदेव र उमेश ऋषिदेवले गरेका थिए। कार्यक्रमको अन्तयमा नवनिर्वाचित जिल्ला कार्य समितिलाई महासचिव रामस्वरुप सदाले सपथ ग्रहण गरेको सहकर्मी साथी विनोद मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१