Siraha Times
ताजा समाचार

आईबोस ग्लोबल लाईफ इनटरनेशनल प्रा.ली.को अन्तक्रिर्या सम्पन्न

स्वास्थय जनचेतना तथा ब्यवसायिक बिक्रेता बितरक प्रशिक्षण

  • माघ २५, २०७७
  • ८९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ माघ - सिरहाको लहानमा आईबोस ग्लोबल लाईफ इनटरनेशनल प्रा.ली.ले आयोजना गरेको जिबन उपयोगी र जिबन सैलीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर २ का हजारौं बितरक र बिक्रेताहरुले स्वास्थय जनचेतना तथा ब्यवसायिक बिक्रेता बितरक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश नम्बर २ को प्रदेश प्रमुख रोहित चन्द्र ठाकुर को अध्यक्षता रहेको थियोे भने आईबोस प्रशिक्षण बिभाग प्रमुख रबिन कटुवाल प्रमुख अतिथि रहनु भएको थियो । मानव जिबनमा आई पर्ने विभिन्न रोगहरुबाट जोगिन समस्याको चुनौती दिदै हजारौं महिला पुरुषहरुको सचेत गर्दै स्वास्थ र समृद्ध चर्चा गर्दै सहज जिबन जिउँन सिकाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अतिथिहरुमा आईबोस ग्लोबल प्रा. ली का प्रदेश नम्बर ३ बाग्मति प्रदेश प्रमुख सन्तोष अधिकारी सफल बिक्रेता रामचन्द्र गौतम प्रदेश नम्बर २ को वितरक तथा बिक्रेताहरुको स्वास्थ सम्बन्धि जनचेतना तथा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न भएको छ। नेपालमा बेरोजगारी समस्या उन्मुलन गर्ने उदेश्यले उक्त कम्पनीको स्थापना भएको लहानको बिक्रेता महेश कुमार महतो ले जानकारी दिनु भयो । कार्यक्रममा नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह र बिरेन्द्र बिरु यादव लगायतका दर्जनौं ब्यक्तीहरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा पोषणमैत्री ...

रहमुल, लहान ८ वैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान् ...

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१