Siraha Times
ताजा समाचार

आगलागी पिडितहरुलाइ सुनसरी सृजनशिल परिवार कतार को तरफ बाट सहयोग !

  • माघ २४, २०७७
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुनसरी - सुन्सरीको हरिनगर गाउपालिक वडा न -५ , शिशुवा स्थित बिबेक मण्डल, पशुपति मण्डल , रमेश मण्डल, पृथिवी चन्द मण्डल,मोहन मण्डल, सुरेश मण्डल र मातोल देवी मण्डल को घरमा आगलागी भएको थियो । आगलागीबाट लगभग डेढ करोड बराबर को क्षति भएको छ । यो खबर सुन्ने बितिकै संस्थाका दितिय उपाध्यक्ष मुख्तार आलमले कार्यसमिति कुरा राखी संस्थाका प्रथम अध्यक्ष र कार्यसमिति को सहयोग मा रकम संकलन गरि प्रतिव्यक्ति ५,००० को दरले सहयोग गरेको छ । सहयोग बितरण गर्नको लागि स्वयंम सुनसरी सृजनशिल परिवार कतार का अध्यक्ष को उपस्थिति रहेको थियो साथै सुनसरी सृजनशिल परिवार नेपालका उपाध्यक्ष सन्तोष श्रेष्ठ, सचिब कैलाश कार्की लगायत गाउपलिक वडा न ५ का वडा अध्यक्क्ष सबिब अन्सारी , रिलिफ कमेटी का सचिब प्रवेज आलम , शिशुवा प्रहरी चौकी , शशत्र प्रहरी बलका प्रमुख, समाज सेवी कय्युम मियाँ ,सामाजिक अगुवाहरुको समेत उपस्थिति थियो। वडा अध्यक्ष सबिब अन्सारीले सुनसरी सृजनशील परिवार लाई यस्ता विपतको बेलामा सहयोग गर्नु भएको मा धयाबाद व्यक्त गर्नु भयो ।

No description available.

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१