Siraha Times
ताजा समाचार

जे.एस मुरारका बहुमुखी क्याम्पस द्वारा क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम

  • माघ २२, २०७७
  • १०१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान २२ माघ। सिरहाको लहान रहेको जे. एस. मुरारका बहुमुखी लहानले आज विश्व क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम गरेको छ। कार्यक्रममा ब्यानर सहित प्रध्यापक , विद्यार्थी छात्रछात्रा लगायतका सहभागी थिए। विश्व क्यान्सर दिवस ( अदुर्ब रोग ) सबै जना एक्यवद्ध रुपमा क्यान्सर संग लडनका लागि चेतनास्वसर भने दिन रहेको छ। प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस नेपालमा पनि मनाउदै आइरहेको छ। विश्वमा लाखौं मानिस क्यान्सरका कारण मृत्युको मुखमा पुग्छ। क्यान्सर वास्तबमै हामी मानिसहरुका लागि एउटा दुर्भाग्य सावित भएको छ। यो सँगै आजका दिन फराकिलो क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरूप विरुद्ध जागरण कसरी फैलाउन सकिन्छ भनि विश्व भरि छलफल गरिरहेका छन। कार्यक्रममा क्यान्सर के हो? , यसबाट कसरी बच्ने , कस्तो उपाय अपनाउने जस्ता बारेमा कार्यक्रम भएको शिक्षण सहायक दिलिप कुमार चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१