Siraha Times
ताजा समाचार

भन्सार छली ल्याइएको मालसामान मुलभन्सार कार्यालयमा बुझायो

  • माघ २०, २०७७
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २० माघ। रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ४ गरुडाको मेथुर चौक स्थित पश्चिम किनारामा मालसामान रहेको प्लास्टिकका ४ वटा बोराहरु भेटाएका छन । भारतबाट भन्सार चोरी छली पैठारी गरी ल्याएको करिब ४९१९०/- बराबरको १ बोरा सैलुन पसलका सामान रहेछ। त्यसतै २ बोरा कपडाहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारेका थिए। उक्त मालसामानहरु ककस्को हो भनि स्थानीय दावी गर्न नआएको हुँदा उक्त सामानहरु रित पुर्बक बरामद गरी भन्सार ऐन कार्वाहीको लागि मुलभन्सार पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले बताए ।                                             received_895006664647535

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१