Siraha Times
ताजा समाचार

यातायातको मनमानी भाडा रोक्न,अप्पन बेल्ही युवा क्लबको आग्रह

  • माघ १९, २०७७
  • १२४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , १९ माघ। सप्तरीको बलान बिहुल वडा नम्बर ४ मा रहेको अप्पन बेल्ही युवा क्लबले टेम्पु , मैजिकको मनमानी भाडा रोक्न आज एक विज्ञप्ति मार्फत आग्रह गरेका छन। सप्तरी जिल्ला स्थित १६ कि.मि. दुरी भएको कुशहा बेल्ही सडक खण्ड रोडमा टेम्पु , मैजिक साहुहरु केही महिना देखि यातायात व्यवसायीहरुले तोकेको भाडा विपरीत लिदै आइरहेका छन। यता कोविड १९ को बहानामा पनि मनमानी गरेर आम जनमानसबाट भाडा असुल गरिरहेको छ।

यस प्रति अप्पन बेल्ही युवा क्लबको गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ यस्तो मनमानी गरिरहेका टेम्पु , मैजिक चालकहरुलाई तत्काल झिकाई वास्तविकताको पहिचान गरि निर्धारण गरिदिन हुन अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादव , कोषाध्यक्ष कुमरकान्त झाले हार्दिक अनुरोध गर्दछ। बोदार्थमा श्री यातायात व्यवसायी कार्यालय , श्री बलान बिहुल गाउँपालिका कार्यालय , श्री प्रहरी चौकी कार्यालय,बेल्ही , श्री बलान बिहुल गाउँपालिकाका वडा कार्यालय ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१