Siraha Times
ताजा समाचार

पुस पुर्णिमाको पावन अवसरमा महाकमला आरती

  • माघ १५, २०७७
  • ९७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , १५ माघ। आज पुस पुर्णिमाको अवसरमा महाकमला आरती भएको छ। कमला स्नान , जल संरक्षण संकल्प । कार्तिक पुर्णिमा देखी सुरु भएको एेतिहासिक कमला कुम्भ रामघाटमा दिव्य महाकमला आरती सम्पन्न भएको छ। मानव सभ्यताको लागि प्रकृति संस्कृति वा कमला नदी संरक्षणको मुख्य उदेश्यको साथ आयोजित महाकमला आरती रहेका थिए। यस अवसरमा प्रदेश २ को भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल , प्रदेश सभा सांसद प्रमेश्वर साह , कमला अभियान शहिदनगर नगरपालिका मेयर उदय बरबरिया यावद आमन्त्रित थिए। सो सँगै कमला अभियानका संयोजक बिक्रम यादव समाजसेवी प्रभु दयाल जलान , कमला अभियानी विरेन्द्र यादव , सुरेन्द्र यादव , विनोद कुमार महरा , राजकिशोर सल्हैता , श्याम कुमार महतो लगायत स्थानीय साधुसंत एवंम सर्धालु भक्तजन उपस्थित रहेका थिए। नदी तटका अभियानीहरु उपस्थित रहेको बिक्रम यादवले बताए । जय कमला ।received_875931226505999

आज को प्रमुख अतिथि मन्त्री मा. जितेन्द्र सोनल जी या अध्यक्षता कमला कुम्भ रामघाट को कमला अभियानी बिरेन्द्र यादव ,बिशिस्ट अतिथि प्रदेश सभा सांसद सा पा सचेतक मा. प्रमेश्वर साह अतिथि मेयर उदय बरबरिया भौतिक पुर्वाधार मन्त्री जी को उदघोष कमला नदी को भारत बोर्डर देखि चुरे सम्म चाडै डिपिआर गराएर बाध मर्मत र पर्यटन क्षेत्र प्रदेश न.२यानी मधेस को मुख्य नदी कमला हुने घोषणा गर्नु भयो सिंचाइ को लागि सिरहा र धनुषाको प्रत्येक किसान ले अनुसरण र बचाउ गर्नुपर्ने साथै कमला बचाउ अभियान को खुलेर प्रशंसा गर्दै स्वंय सेवा आफै मा भाबी पुस्ताको लागि अमृत हुने भन्दै प्रदेश सरकार कमला नदी लाई धार्मिक पर्यटन आर्थिक क्षेत्र रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१