Siraha Times
ताजा समाचार

रा. प्रा. वि. सितापुरको आयोजनामा छात्रवृत्ति पुरस्कार न्यानो कपडा वितरण

  • माघ १४, २०७७
  • ११६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , १४ माघ। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ मा रहेको राष्ट्रिय प्राविधिक विद्यालय सितापुर द्वारा आयोजना गरिएको छात्रवृत्ति वितरण पुरस्कार तथा न्यानो कपडा वितरण गरिएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सरदारको अध्यक्षतामा भएका थिए। प्रमुख अतिथि नगर प्रमुख वसन्त कुमार मिश्र , विशिष्ट अतिथि अ. उप प्रमुख निरु पोखरेल , वडा अध्यक्ष हरिकृष्ण महतो रहेका थिए। यो सँगै शिक्षा शाखा प्रमुख ललित यादव , प्रधानध्यापक प्रशुराम शर्मा लगायतका उपस्थिति रहेका थिए। उक्त कार्यक्रम बुद्धिजीवी , समाजसेवी , अभिभावकहरुको रोहवरमा कार्यक्रम सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सरदारले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१