Siraha Times
ताजा समाचार

जसपा नेपाल द्वारा सरकारको असंवैधानिक,अलोकतान्त्रिक,प्रतिगमन विरुद्धमा विरोध सभा सम्पन्न

  • माघ ८, २०७७
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ८ माघ। मोरङको जिल्लाको सदरमुकाम रङ्गेलीमा जनता समाजवादी पार्टी नेपाल द्वारा विरोध सभा बुधबार सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी सदस्य एवंम पुर्व रक्षामन्त्री शरतसिंह भण्डारी प्रमुख अतिथ्व तथा नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएका थिए। सरकारको असंवैधानिक , अलोकतान्त्रिक र प्रगतिगमनको विरुद्धमा विरोध सभा आआफ्नो मन्तव्य विचार राखेका थिए। यो सँगै श्याम सरदारले पनि आफ्नो छोटो मीठो मन्तव्य राखेको श्याम सरदारले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१