Siraha Times
ताजा समाचार

जि. प्र. का. सिरहा तथा बेलायत सरकारको सहयोगमा,२०० घर परिवारलाई ज्याकेट कम्बल सल

  • माघ ७, २०७७
  • २०१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ७ माघ। सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १ बनिनियाँ मा मंगलबार अति विपन्न , गरिब , र हरवा चरवाहरुको २०० घर परिवारलाई ज्याकेट , कम्बल र सल वितरण गरिएको छ। पुस अन्तिम साता देखि जाढो बढेकाले मध्यनजर गर्दै वितरण गरेको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश न. २ को उघोग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डल तथा सिरहाका प्र. जि. अ. विशिष्ट अतिथि प्रदिप कनेलकोअथित्वमा सम्पन्न भएका थिए। यो सँगै जिल्ला प्रशासन कार्यालय सिरहाको व्यवस्थापन तथा बेलायती सरकारको ( यु के ए ड) को सहयोग तथा केयर एक्सन एड नेपाल , ह्युम्यानिटी एण्ड इन्क्लुजन द्वारा चिसोबाट प्रभावितलाई आपतकालीन सामाग्री वितरण गरिएको रमेश मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१