Siraha Times
ताजा समाचार

हराएकी बालिका खोजतलास गरी,प्रहरीले निजको आमालाई बुझाइयो

  • माघ ६, २०७७
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ६ माघ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ एकतानगर बस्ने ४ वर्ष कि भावना बि. क विद्यालय गएका बेला हराएकी थिइन । सोमबार साँझ ४ वजे टिकापुरबाट खटिएका प्रहरील टोलीले खोजतलास गरी निजकी आमा मिना बि. क लाई बुझाएको प्रहरी निरीक्षक निराजन सुनारले जनाए । सेवा नै धर्म हो।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१