Siraha Times
ताजा समाचार

कतारमा सवारी दुर्घटना परी झापाली युवकको मृत्यु

  • माघ ५, २०७७
  • १५५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश कतार माघ ५ । कतारमा सवारी दुर्घटनामा परि झापाली एक युवकको मृत्यु भएको छ । ट्रक दुर्घटनामा परि झापा गाउँपालिका ३ कामिटोली बजारमा स्थायी घर भएका पशुपति शाहको घटनास्थलमै मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।विगत ८ वर्ष देखि कतारमा डाइभिङ गर्दै आएका उनको आफूले चलाएको ट्रक दुर्घटनामा परि शुक्रवार राती मृत्यु भएको हो । कामिटोली बजारमा सामान्य परिवारका उनका श्रीमती र दुई छोरा रहेका छन् । दुर्घटना परी मृत्यु भएका शाहको शब आवश्यक कागजात पूरा गरी सकी सक्दो चाँडो नेपाल पठाउन सम्बन्धित निकायमा प्रक्रिया अघि बढी सकेको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१