Siraha Times
ताजा समाचार

बर्छ्वा युवा कलब ले आयोजना गरेको फुटबल प्रतियोगिता सम्पन्न

  • माघ ४, २०७७
  • ७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ माघ - सिरहाको लहान नगर पालिका २२ ले आयोजना गरेको १० औं फुटबल प्रतियोगिताको फाईन खेल सम्पन्न भएको छ । २०७७-०९-१९ गते देखि खेल संचालनमा आएको छ ।लहान २२का वडा अध्यक्ष बिन्देश्वर यादवले खेललाई उदघाटन गरेका थिए । खेलको सुरुको दिन बिष्णपुर सप्तरी भर्सेज अम्हि सिरहा बिच भएको थियो ।फाईनल खेलको सभा अध्यक्ष अर्जुन कुमार चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा लहान २२ का अध्यक्ष बिन्देश्वर यादव रहनु भएको थियो । बिशिस्ट अतिथिमा प्रदेश २ को प्रदेश सभा सदस्य तथा लेखा प्रमुख लगन लाल चौधरी रहनु भएको थियोे ।

अतिथिहरुमा भुपु सितापुर गाबिसको अध्यक्ष देबु साह , स्थानीय समाज सेबि ईन्द्र नारायण चौधरी अचमित चौधरी ,सिरहाका थारु कल्याणकारीका भुपु अध्यक्ष चन्द्र किशोर चौधरी युवा समाज सेबि तथा बर्छ्वा कलबका प्रतिनिधि जय प्रकाश चौधरी र जेएस क्याम्पसका प्रद्ययापक तथा समाज सेबि दिलीप चौधरीले कार्यक्रमको उदघोष गरेका थिए ।

फाईनल खेल कल्याणपुर नगरपालिका कर्नियाही सिरहा भर्सेज सुरुङ्ग नगरपालिका टिकुलिया सप्तरी बीच हुने भएको छ् । निर्धारीत समयमा ० विरुद्ध टिकुलिया सप्तरीले ३ गोल गरेर बिजय हासिल गरेका थिए । बिजय घोषणा भएको समुह लाई आर्थिक २५ हजार र प्रमाणपत्र सिलमेट्ल दिई स्वागत गरेका थिए । कल्याणपुर कर्नियाही समुह लाई पनि आर्थिक र प्रमाणपत्र सहित धन्यवाद दिई स्वागत गरेका आयोजकले आनकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१