Siraha Times
ताजा समाचार

बलान बिहुल गाउँपालिकामा,राष्ट्रिय परिचयपत्र बारे एकदिने अन्तरक्रिया

  • माघ २, २०७७
  • ७८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २ माघ। सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाको कार्यालयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बलान बिहुल गाउँपालिका अध्यक्ष दयान्नद गोइतको अध्यक्षतामा भएको थियो । अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रुवि गुप्ता , प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण , आईटी अफिसर सुरेन्द्र कुमार यादव , लेखा अधिकृत कमलेश कुमार साह , अोभरसियर श्रवण कुमार साह , सवअोभरसियर संतोष कुमार रजक , लगायत जिल्ला प्रशासन कार्यालय सप्तरीका पदाधिकारीहरुको उपस्थितिमा भएका थए। साथै गाउँपालिकामा रहेका ६ वटै वडा अध्यक्षहरु १ नम्बर वडाका अध्यक्ष वैद्यनाथ यादव , २ नम्बर वडाका अध्यक्ष विरेन्द्र गोइत , ३ नम्बर वडाका अध्यक्ष कपलेश्वर मण्डल , ४ नम्बर वडाका अध्यक्ष मोहम्मद हंसु मियाँ , ५ नम्बर वडाका अध्यक्ष विन्देश्वर यादव , ६ नम्बर वडाका अध्यक्ष सुर्य कुमार दास।

पशु संयोजक नथुनि मण्डल , कार्यालय सहयोगी ललित पासवान , योजना प्रमुख रमेश मरिक लगायत व्यक्तिहरुको उपस्थितिमा नेपाल राष्ट्रिय परिचयपत्र बारे अन्तरक्रिया एवंम छलफल भएको रेडियो सौगात ८८.१ मेघाहर्ज लहानका सहकर्मी मित्र रासिन्द्र यादवले जानकारी गराएका छन।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१