Siraha Times
ताजा समाचार

लहानमा डिजिटल भिडियाे बोर्ड को उद्घघाटन समारोह सम्पन्न सञ्चार प्राविधिको पहुँच हामी सबैमा हुनुपर्छ: मेयर साह

  • माघ २, २०७७
  • १२५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ माघ - सिरहाको लहानमा डिजिटल भिडियाे बोर्ड को उद्घघाटन समारोह सम्पन्न छ । नगरपालिका स्थित रहेको होटेल नेमानमा कार्यक्रमको आयोजना गरेको थियोे। डिजिटल भिडियाे बोर्डको संचालक संजिप पाठकको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको मेयर मुनि साहको अनुसार ब्यापार ब्यबसायलाई सहज तरिकाले यो डिजिटल भिडियाे बोर्डको मार्फद गराउन सक्ने र लहानमा थप सुचना प्रबिधिको बिकास भएको बताए र यो बोर्ड संगै लहान नगरपालिकाले लहानको केन्द्र बिन्दुमा यस्तै बोर्डको स्थापना गर्ने बताउनु भयो।

विशिष्ट अतिथिमा ईलाका प्रहरी कार्यालय लहानका नायब उपरीक्षक सरद बहादुर थापा क्षेत्रीले भने आम पवलिकमा संदेश मुलक सुचना र हामी सुचित भएका छौँ त्यसको लागी संचालक समुहलाई धन्यवाद समेत दिएका थिए ।अर्का विशिष्ट अतिथिमा सशस्त्र बेस क्याम्प लहानका प्रहरी नायब उपरीक्षक बिनोद थापा, अतिथिहरुमा लहानपालिकाको प्रबक्ता राज कुमार साह, वडा अध्यक्षहरु सुलेमान अन्सारी , प्रदिप चौधरी, बिजय महतो का अनुसार लहानमा नमुनाको रूपमा संचालन आएको बोर्ड हो उनले बताए ।

सिटि जेसिका अध्यक्ष बसन्त साहका अनुसार हामी पनि गर्भाम्बित भएका छौ। बुधिजिबि फुलेश्वर महतोले समेत सुभकाना दिएका थिए।हाल संचालन आएको सुचना प्राविधिबाट लहान नगरपालिकाको सम्पुर्ण गतिविधिहरु समेटन आग्रह गरेका थिए ।

संचारको पहुँच हामी सबैमा हुनुपर्छ बताएका थिए । , लहान अस्पतालका डा. बृजेन्द्र साह , एभरेष्ट कलेज लहानका संचालक धर्निधर अधिकारी, मदिरा ब्यबसाय संघ लहानको अध्यक्ष उमेश साहको कार्यक्रममा उपस्थिति रहेको थियो भने सवागत मनतब्यमा रेडियो सरगमको संचालक फिरोज शेखले स्वागत मनतब्य राखेका थिए।संचालकहरुमा संजिप पाठक, समिता गिरी ,फिरोज शेख, कृष्णा सिंह,दुर्गा प्रसाद महतो, रुकमान्ति कुशवाहा लगायतका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१