Siraha Times
ताजा समाचार

सनराइज युथ सिरहा संजाल द्वारा ५० विपन्न परिवारलाई कम्वल वितरण

  • पुस २९, २०७७
  • ९०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो पुस २९ लहान ।सिरहाको गोलबजार नगरपालिका का विपन्न परिवारलाई न्यानो कम्वल बितरण गरिएको छ । गोलाबजार नगरपालिका वडा नं ७ धरमपुर स्थित सनराइज युथ सिरहा संजाल ( SYSS) र मधेसी युवा एकता समाज सेवा ले ५० विपन्नलाई कम्बल वितरण गरिएको हो। बृद्ध, गरिब तथा असायहरुलाइ जाडो छल्न न्यानो कम्बल बितरण गरिएकोे आयोजक सस्थाले जानकारी दिए ।

बितरण कार्यक्रममा मधेस युवा एकता समाज सेवा को अन्तर्राष्ट्रिय वोर्ड अध्यक्ष राम बाबू यादव , अन्तर्राष्ट्रिय कोसाद्य्यक्ष शम्भु कुमार अधिकारी , सदस्यहरु क्रमशः मनोज कु. यादव , सन्जय कु . यादव ,रन्जित कु साह र सन्जय कु यादब ,गोलबजार न.पा.वार्ड न ७ का वाडाअध्यक्ष जगत प्रसाद श्रेष्ठ , सनराइज युथ सिरहा सञ्जालकी सह संस्थापिका शोभा शाह पारस जयसवाल , पंकज साह लगायत अन्य सदस्यहरुको सहभागीता रहेका थिए। लगातारको चीसोले जाडो भैइरहेको बेला सस्थाले जाडोमा कम्बल वितरण गरेपछि गोलबजार -७ धरमपुरका बिपन्न परिवार निकै खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१