Siraha Times
ताजा समाचार

मण्डल दम्पतिद्धारा शितलहरमा सिडक वितरण

  • पुस २९, २०७७
  • १२९४ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा सिरहा २९ गते पुष । मधेशमा जाडो बढेसँगै जनजिवन प्रभावित भएको हो । शितलहरमा गरिव, दलित, महिला तथा बृद्धबद्धाहरु वढी प्रभावित भएको हो । मधेशमा विगत दिनदेखी जाडो सँगै शितलहरसमेत बढको बेला असहाय, दलित, गरिव तथा बृद्धवद्धाहरुलाई ५० थान सिडक जाडो छल्नको लागि वितरण गरिएको हो । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ३ मा मण्डल दम्पतिले एक कार्यक्रम गरि सिडक वितरण गरिएको हो ।
कल्याणपुर नगरपालिकाको वडा नम्बर ३ का संजित कुमार मण्डल र प्रमिला मण्डल दम्पतिले वडा भरिका अतिविपन्न तथा असहायहरुलाई ५० थान सिडक व्यक्तिगतलगानिमा वितरण गरिएको । सिडक वितरण कार्यक्रम आयोजना गरि जनता समाजबादी पार्टी बाट वडा महिला सदस्य समेत रहेकी प्रमिला मण्डलले विगत वर्षमा पनि सिडक वितरण गरिएको थियो । समाजसेवी संजित मण्डलका अनुसार दु ः खःमा परेकोलाई सहयोग गर्नु नै असलि धर्म रहेकोले आफुले प्रत्येक वर्ष धर्म गरेको बताउनु भयो । सिडक वितरण कार्यक्रम आयोजनामा कल्याणपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अशोक मण्डल, वडा सदस्य सन्तशर्मा, दलित महिला सदस्य बुलो देवी महराको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१