Siraha Times
ताजा समाचार

स:शुल्क मोतिबिन्दु शिविर , ४५ जनामा मोतिया बिन्दु भेटियो

  • पुस २३, २०७७
  • १२६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहन २३ पुस। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ र १० बरमझियामा एक दिने स:शुल्क मोतिबिन्दु शिविर भएको छ। समाज कल्याण युवा समुहको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी जनकपुर क्षेत्रिय आँखा उपचार कार्यक्रम तथा जानकी आँखा अस्पताल जनकपुरधाम द्वारा विहीबार सम्पन्न भएको छ। उक्त शिविरमा जम्मा १५४ जनाले आँखा परिक्षण गराएका थिए। त्यसमध्ये ४५ जनामा मोतियाबिन्दु भेटिएको विनोद यादवले जनाएको छ। मोतियाबिन्दु ४५ सै जनालाई जनकपुरको जानकी आँखा अस्पतालमा अप्रेसनको लागि लगिएको विनोद यादवले वताए ।received_104287991535504

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१