Siraha Times
ताजा समाचार

नेपाल विश्व हिन्दु महासंघ समुदधाटन समारोह सम्पन्न

  • पुस २१, २०७७
  • १०७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार ,लक्ष्मीपुर-पतार,२२पुस। नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति तथा नगर कार्य समितिको कार्यालय धनुषाको जनकपुरमा सम्पन्न भएको छ। कार्यालय स्थापना भगवानलाई माल्यार्पण तथा दीप प्रज्वलन गरी शुभ अवसरमा बृद्ध विपन्न तथा साधु संतहरुलाई १५१ अोटा कमबल वितरण गरेको छ। नेपाल विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष सत्यनारायण साहको आयोजना गरिएका थिए। उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश न. २ को भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल तथा विशिष्ट अतिथि प्रदेश सभा सदस्य परमेश्वर साह , जानकी राम शरण, त्यसतै केन्द्रीय समिति काठमाडौंवाट आएका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बिजय प्रकाश निषाद , केन्द्रीय सचिव अभिषेक तिवारी , प्रदेश कोषाध्यक्ष निलम कुमारी महतो लगायतका व्यक्ति हरु बिच उक्त कार्यक्रम सम्पन्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१