Siraha Times
ताजा समाचार

नेपाल धानुक समाज धनुषाको प्रथम अधिवेशन सम्पन्न

  • पुस १९, २०७७
  • १४०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार ,लक्ष्मीपुर- पतारी,१९पुस। धनुषाको लक्ष्मिनिया गाउँपालिका सपहीमानेपाल धानुक समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ। राज कुमार मण्डलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएका थिए। जिल्ला प्रतिनिधि सदस्यहरुमा सत्य नारायण मण्डल ,किरण मण्डल सर्वसम्मतिले चयन भएका थिए। उक्त कार्यक्रममा नेपाल धानुक समाज जिल्ला अध्यक्ष शंकर मण्डलको अध्यक्षतामा आयोजना भएका थिए। प्रमुख अतिथि प्रदेश २ सभा सांसद सरस्वती चौधरी , विशिष्ट अतिथि नेपाल धानुक समाजको केन्द्रीय कोषाध्यक्ष सुदिप कुमार चौधरी , अतिथिहरु नेपाल धानुक समाजका अग्रज , वुद्धिजी वी , हरेराम मण्डल ,राजाराम मण्डल , उमेश मण्डल ,सत्य नारायण मण्डल लगायतका स्थानीय जातीय अगुवाहरुको उपस्थितिमा सम्पूर्ण पदाधिकारीहरुलाई एक आपसमा बधाई तथा शुभकामना सम्पन्न भएको सत्य नारायण मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१