Siraha Times
ताजा समाचार

प्रध्यानाध्यापक माँझीको अल्पआयुमै निधन,शोकमा परिवार

  • पुस ९, २०७७
  • ११८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, पुस ९ गते । सिरहाको माडरमा रहेको ब्रझमोहन झब्बुराम जनता माध्यमिक विद्यालयका प्रध्यानाध्यापक नागेन्द्र माँझीको निधन भएको छ । मृगौला पीडित माँझीको उपचार गराउन भक्तपुरको मानव अंग प्रत्यारोपन केन्द्रमा भर्ना नगर्दा दुःखद निधन भएको परिवारजनले जनाएको छ । गणित र विज्ञान विषयका शिक्षक समेत रहेका प्रध्यानाध्यापक माँझी १२ वर्षदेखि उक्त विद्यालयको प्रध्यानाध्यापक थिए । उनको आजै अन्तिम संस्कार उहाकै जन्म स्थान शहिदनगर नगरपालिकाको वडा न.२ चोराकोयलपुरमा अन्तिम संस्कार गरिएको छ । हार्दिक श्रद्धाञ्जली मृतक आत्माको चिर शान्तिको कामना सिरहा टाईम्स सम्पुर्ण परिवारको तर्फ बाट ।हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१