Siraha Times
ताजा समाचार

सिरहा जिल्लाका सम्पुर्ण पत्रकारहरुलाई अनिवार्य उपस्तिथिको लागि आह्वान

  • पुस ९, २०७७
  • १५२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ९ , पौष । नेपाल पत्रकार महासंघ सिरहा शाखाको वार्षिक साधारण सभा यहि पौष ११ गते हुनेभएको छ । लहान नगरपालिका वडा नम्बर १२ र २२ मा पर्ने सलहेश फुलवारीमा सभा हुने महासंघका कोषाध्यक्ष मनोज बनैताले जानकारी दिनुभएको छ । दिउँसो १२ बजे हुने साधारण सभामा संस्थागत क्रियाकलापका साथै पत्रकारको हकहित सम्बन्धि गहन छलफल हुने जनाईएको छ । जिल्ला भरिका सम्पुर्ण पत्रकारहरुलाई उक्त सभामा अनिवार्य उपस्थितिको लागि महासंघका जिल्ला सभापति दिनेश्वर प्रसाद गुप्ताद्वारा आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१