Siraha Times
ताजा समाचार

विदेह नगरपालिकामा नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरमको अध्यक्षमा महरान चयन

  • पुस ९, २०७७
  • ११७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा ,पुस ९ गते । नेपाल भारत वर्ल्ड डेवलोपमेंट फोरमले धनुषाको विदेह नगरनगरपालिकामा १०१ जनाको समिति गठन गरिएको छ । प्रदेश न २ का उपाध्यक्ष ललन कुमार नायक र धनुषा जिल्लाका कार्यकारी अध्यक्ष रजनिश साहको बिशेष उपस्थितिमा बिदेह नगरपालिकमा अकलेश कुमार महारानको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो । यस्तै समितिको अध्यक्षमा अकलेश कुमार महारान ,व.उपाध्यक्ष- जितेन्द्र प्रसाद साह,उपाध्यक्ष- संजिव कुमार मंडल,सचिव- पप्पु साह, कोषाध्यक्ष- अरुण सहनी ,सल्लाहकार -दीपेन्द्र प्रसाद साह ,सल्लाहकार -बरुण मिश्र

वडा १ अध्यक्ष :चोटन दाहा वडा न ७ अध्यक्ष :रामबाबु मंडल वडा न ६ अध्यक्ष :अमन मंडल वडा न ४ अध्यक्ष :संजय महरा सहित १०१ सदस्य गठन गरिएको हो । कार्यक्रममा केसी बिद्या मन्दिरका प्र.अ दीपेन्द्र प्रसाद साह, बहुचर्चित समाजिक अभियन्ता भोगेन्द्रराज साह ले आफ्नो आफ्नो मन्तबय राखेका थिए ।कार्यक्रममा बिदेह नगरपालिकका बहुचर्चित युवा बरुण मिश्रले युवा नै देशको कर्नाधार हो युवाले देश परिबर्तनमा अहम भुमिका निर्वाह गर्दै आएको उनले तर्क दिए । ,हरेक क्षेत्रमा युवाको भुमिका धेरै नै महत्त्व रहेको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१