सिरहाको लहानमा सुबिधा सम्पन्न श्रेया बाल रोग तथा स्त्रीरोग विशेषज्ञ किलनीकको उदघाटन

  • पुस ६, २०७७
  • ७७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ पुष - सिरहाको लहानमा सुबिधा सम्पन्न श्रेया बाल रोग तथा स्त्रीरोग विशेषज्ञ किलनीकको उदघाटन भएको छ। लहान नगरपालिका वडा नम्बर ३ अस्पताल चौकमा किल्निकको उदघाटन भएको छ । लहान नगरपालिका वडा नम्बर ३ का वडा सदस्य राजा राम महतो ले रिवन काटेर उदघाटन गरेका छन । लहान अस्पतालमा लामो समय सम्म प्रमुख डाक्टरको जिम्मेवारी निर्वाह गरेका मेडिकल सुपरिटेन्डेन्ट तथा चर्चित बालरोग विशेषज्ञ डाक्टर शुनिल प्रसाद कुशवाहा र महिला रोग विशेषज्ञ डाक्टर शुशिला सिंह को निजि लगानीमा संचालनमा आएको छ।बच्चाको विभिन्न रोग सम्बन्धि सहि र सुल्भ दरमा उपचार हुने भएको छ । लहानमा महिला र बच्चाहरुको लागि राम्रो चेक जाच संगै बिस्वासिलो भिडियो x - ray गरीनुका साथै ल्याबको दक्ष अनुभबि स्वास्थकर्मि द्धारा सेवा दिने गरेको छ । साथै सप्तरी जिल्लाको कुशहा श्रीपुरमा उतिमलाल मेमोरीयल अस्पताल संचालनमा रहेको छ भने लहानको अस्पताल चौकमा श्रेया पोलिकिल्निक समेत संचालनमा रहेको छ।अस्पतालको आफनै एम्बुलेन्सको समेत ब्यबस्था रहेको अस्पताल संचालीका डाक्टर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१