Siraha Times
ताजा समाचार

युवा संघको प्रशिक्षण कार्यक्रमप्रति पूर्व राजपाको आपत्ती (बिज्ञप्ति सहित)

  • पुस ४, २०७७
  • ९०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु ( लुम्बिनी प्रदेश ) पूर्व समाजवादी पार्टीको क्रिया क्लाप प्रति पूर्व राष्ट्रीय जनता पार्टी नेपालको लुम्बिनी प्रदेश समितिले आपत्ती प्रगट गरेको छ । समयोजन भन्दा अगाडी नै पूर्व समाजवादी पार्टीले पूर्व राजपा पार्टीको प्रदेश समितिलाई कुनै अधिकारिक जानकारी बिना पूर्व समाजवादीको प्रदेश स्तरिय बैठक तथा समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमलाई जनता समाजवादी पार्टीको नाम बाट प्रचारित गर्ने क्रिया कलापको निर्णय प्रति आपत्ती प्रगट गरेको पूर्व राजपा पार्टीका प्रदेश अध्यक्ष रविदत्त मिश्राले बिज्ञप्ति जारी गरि जानकारी दिनु भएको छ । सबै पार्टी समायोजन प्रक्रियामै रहेकोले यस कोरोना संक्रमणको अवस्थामा सम्पूर्ण कार्यकर्तालाई विचलित नभई संघठनलाई झन मजबुत बनाउने समेत अध्यक्ष मिश्राले अनुरोध गर्नु भएको छ ।received_2884194171816374

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१