Siraha Times
ताजा समाचार

एनआरएनए कतारले निशुल्क स्वास्थ परिक्षण गर्दै।

  • मंसिर २९, २०७७
  • ९९५ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम २९ मंसिर
दोहा कतार- विश्व्ब्यापी रुपमा फैलिएको कोरोना महामारीको समस्यालाई मध्यनजर गर्दै गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कतारको राष्ट्रिय दिवसको अवसरमा १८ डिसेम्बर शुक्रबारका दिन निशुल्क स्वास्थ परिक्षण कार्यक्रम गर्न लागेको छ।

एनआरएनए कतारको आयोजनामा हुन लागेको निशुल्क स्वास्थ परिक्षण कार्यक्रम १८ डिसेम्बर बिहान १० बजे देखि ४ बजे सम्म हुनेछ।कान्तिपुर मेडिकल सेन्टरमा स्वास्थ परिक्षण गरिने एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिएका छन।
निशुल्क स्वास्थ परिक्षण अन्तरगत
(१) डाक्टरसङ्ग परामर्श
(२))ब्लड सुगर
(३) युरिक एसिड
(४)कोलेस्ट्रोल
(५) बिएम आई
(६) ब्लड प्रेसर गरि ६ प्रकारका सुबिधा दिने आयोजकका अध्यक्ष मुक्तदाले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१