Siraha Times
ताजा समाचार

सिरहाको कल्याणपुरमा राज्यमन्त्री गोल्ड प्रतियोगिता शुरु, राज्यमन्त्री मण्डलले गरे उदघाटन

  • मंसिर १२, २०७७
  • १७९९ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया,सिरहा मंसिर १२ गते । सिरहाको कल्याणपुर कोर्नियाहीमा राज्यमन्त्री गोल्डकप खेल उदघाटन गरेका छन ।श्री कुशेश्वरनाथ युवा कल्ब कोरुनाही द्वारा आयोजित राज्यमन्त्री गोल्डकप प्रदेश स्तरीय फुटबल रनिङ्ग गोल्डमा प्रमुख अतिथि प्रदेश न.२ का उद्योग,पर्यटन बन तथा बाताबरण राज्यमन्त्री माननीय सुरेश कुमार मण्डलले रिवन काटेर र फुटबललाई खुट्टाले हानेर खेलको उद्घाटन गरेको थियो ।

उक्त कार्यक्रममा कल्याणपुर न.पा.१० का वडा अध्यक्ष धनबिर मण्डलको अध्यक्षतामा र न.पा.३ का वडा अध्यक्ष अशोक मण्डल ,जसपा नेपाल सिरहाका नेता स्वामी बाबा ,जसपा कल्याणपुर नगर सचिब श्रवण साह लगायतका स्थानीय नेताहरु हजारौंको संख्या दर्शकहरुको सहभागी थियो। आज भएको राज्यमन्त्री गोल्डकपमा धनुषाको कठाल र सिरहाको बगहा बीचको खेलमा सिरहाको बगहा टिम विजय हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

“सीमामा लसुनको साम्र ...

महोत्तरी वैशाख ५ । नेपाल–भारत सीमावर्ती क्षेत्र भिट्टामोड र यसको आसपासका नाकाहरू पछिल्लो समय च ...

सिराहाका विभिन्न स्थ ...

विनोद अविरल, ​लहान, वैशाख ५ । ​सिराहा जिल्लाको सुरक्षा र सामाजिक सचेतनालाई थप प्रभावकारी बनाउने उद्द ...

टुटेको झोपडीमा बाँच् ...

रहमुल, सिरहा ४ वैशाख। सिरहाको भगवानपुर गाउँपालिका–१, भगवानपुरस्थित पूर्व–पश्चिम हुलाकी स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१