Siraha Times
ताजा समाचार

मधेसी दलितमाथि अर्को बिपत

  • मंसिर ९, २०७७
  • १७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदेश नम्बर २ का रौतहट जिल्लाको देवाहि गोनाहि नगरपालिकाकाे वाड न.७ मा ७ ओटा मधेसी दलित दलितहरुको घरमा आगलागि भई खाधान्न सहित लाखौ को सम्पति खरानि भएको छ । दलित समुदायकाे गास, वास, कपास,को पीडित दलित लाइ तत्काल अवश्यकता रहेकोले पीडितलाइ दलित समुदायलाई तिनैतहका संघिय सरकार प्रदेश,र स्थानिय सरकार तथा विभिन्न सघ सस्था तथा सरकारी तथा गैर सरकारी निकाय संग तत्कालका लागि सहयोगको अपिल संयुक्त दलित माेर्चा कल्याणपुर न.पा.सिरहाका संयाेजक संजय महराले गरेकाे छ ।               received_169722908177767 received_189753389479061

प्रतिक्रिया दिनुहोस

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

बर्डफ्लुको सङ्क्रमणप ...

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१