Siraha Times
ताजा समाचार

मुख्यमन्त्री राउत द्वारा छठ पर्वको शुभकामना

  • मंसिर ५, २०७७
  • ११६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाईम्स जनकपुरधाम- महापर्व छठ पर्वको अवसरमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले एक विज्ञप्ती जारी गर्दै लाेक आस्थाको महापर्व छठ पर्वको अवसरमा सम्पूर्ण हिन्दु धर्माबलम्बी एवं प्रदेशवासीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको गर्नुभएको छ । साथै मुख्यमन्त्री राउतले विश्व सहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वस्थ्य सतर्कता अपनाइ लोकआस्थाको महापर्व छठ हर्षोलास पूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपील गर्नुभएको छ । विज्ञप्ती मार्फत प्रदेश सरकार स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा २ दिन षष्ठि र सप्तमी तिथिमा विदा दिने गरेको र यस वर्ष पनि २ दिन शुक्रवार र शनिवार सार्वजनिक विदा प्रदेश सरकारले वार्षिक क्यालेण्डर नै सार्वजनिक गरि सकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१