Siraha Times
ताजा समाचार

मधुमेहका अद्भुत चमत्कारी डाक्टर सन्तोषकुमार गोल्ड मेडलले सम्मानित

  • मंसिर ४, २०७७
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,४ मंसिर । मधुमेह रोग निको पार्दै आएका सुप्रसिद्ध चिकित्सक डा.सन्तोषकुमारलाई एक कार्यक्रमबीच भारत विहारको मुजफ्रपुरमा गोल्ड मेडलले हालै सम्मानित गरेको छ । डा.सन्तोषकुमारले मधुमेह रोगक्षेत्रमा अद्भूत चमत्कारी योगदानको लागि वरिष्ठ चिकित्सक डा.रामजी प्रसादले गोल्ड मेडलले सम्मानित गरेको हो । डा.प्रसादले यस्तो चमत्कारी प्रतिभावान चिकित्सकले मानव समाजको लागि जरुरी छ । नेपाल भारतका मधुमेह रोगी डा.सन्तोषकुमारको क्लिनिक मोतिहारी, मजफ्रपुर र पटनासम्म उपचार गराउँन पुग्छन् । नेपाल भारतमा मधुमेह एउटा ठूलो समस्या हो ।                                                          करोडौ रोगी उहाँ डा.सन्तोषकुमारबाट लाभान्वित भएको छ । सम्मानित कार्यक्रममा वरिष्ठ चिकित्सक डा.एम खान, डा. आईए अहमद, डा.टी सुमन, डा.अनिलकुमार, डा.रंजीतकुमार, डा.राजकिरणलगायतका चिकित्सहरुले उहाँ डा.सन्तोषकुमारको उपचारले मधुमेह रोग निको हुँदै आएको छ । ठुला ठुला डाक्टरले इन्सुलिनको आँफर गर्छन् । तर, यसमा एक नाम सबैको मुखमा छ डा.सन्तोषकुमार । जो डा.सन्तोषकुमारले इन्सुलिन बन्द गराइदिन्छन् ।

प्रतिक्रिया दिनुहोस

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१