खेतबाट ल्याएकाे धानमा अागलागि, चालीस हजारजतिकाे नष्ट

  • मंसिर २, २०७७
  • ११७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , २ मंसिर । धनगढीमाई ५ मा कात्तिक १ गते जग्गा विवादमा १० कठ्ठा जतिकाे धानमा अागाे लगाएर नष्ट गरेकाे छ । शत्रुधन चाैधरिका ६ दाजुभाइले उनकाे खेतबाट ल्याएर थन्क्याएर राखिएको धानमा ईश्वरलाल चाैधरिकाे अगुवाइमा जुरिलाल चाैधरिले अागाे लगाएर नष्ट गरेकाे छ । शत्रुधनका दाजुभाइ सबुरलाल,जुरिलाल, मिश्रिलाल, ईश्वरलाल, छविलाल र जंगबहादुरले जग्गामा उब्जिएको धानमा अाफ्नाे अधिकार हाे भन्दै अागाे लगाएकाे हाे । जहाँ ८ बर्ष पहिले सात दाजुभाईबिच अंशवण्डा भइसकेकाे छ । साे जग्गामा स्थानिय बिरेन्द्र महताेले धान खेति बटैया गरेका थिए । महताेले उहाँ दाजुभाईकाे जग्गा विवाद हाेला तर खेति म गरेकाे छु । धानले के गरियाे । म गरिबकाे लागि यहि खेतकाे उब्जनिले सालभरि पेट पाल्छु । याे खेतकाे कम्तिमा १८ क्वान्टल धान थियाे । सबै खरानी भएकाे छ । धानकाे क्षतिपूर्तिकाे लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिपुरपतारिमा ४० हजारकाे बिगाे राखेर उजुरि दिएकाे पिडित शत्रुधनले बताए । उनले भने दाजुभाईले पटक पटक मार्ने धम्कि दिदै अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको समसेरपुरमा ...

रासिन्द्र यादव सप्तरी कात्तिक २१ सुरुङ्ग नगरपालिका वडा नं. ८ समसेरपुरमा आयोजना गरिएको समा–चकेव ...

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१