श्री सलहेश स्पोर्ट क्लव महुवा ३ द्वारा सरसफाई तथा राहत वितरण सम्पन्न फोटो सहित

  • मंसिर १, २०७७
  • १३३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स धनुषा  मंसिर १ । धनुषा जिल्लाको जनकनन्दनी गाउपालिकाको महुवा ३ मा  दिपावलि पर्वको अवसरमा जनकनन्दनी गाउपालिकाको महुवा ३ मा   सरसफाई कार्यक्रम आयोजनागरि युवा, बुद्धिजिवि तथा समाजसेवीहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्मपन्न भएको हो । सरसफाई कार्यक्रममा १०जनाको सहभागिता रहेको थियो ।  क्लवका सचिव जगदीश मण्डलको अध्यक्षतामा उक्त  सरसफाईले तथा राहत वितरण सम्पन्न गरिएको सचिवले बताए   समाजमा वातारवण स्वच्छ हुने र विभिन्न रोग लाग्नबाट बच्नको लागि सरसफाईमा ध्यानदीनुपर्ने विचार राख्नु भएको छ ।सचिव मण्डलले क्लवद्धारा आयोजना गेरको राहत वितरण कार्यक्रममा सरसफाई  समेत गरेका छन । सरसफाई कार्यक्रममा श्री सलहेश स्पोर्ट क्लव महुवाका सचिव  जगदीश मण्डलको अध्यक्षतामा अति १० गरीब परिवारलाइ चामल, दाल , आलू , प्याज ,चीनी , सूजी , अगरबती ,मैंनबती र खाने तेल लगायत सामग्री वितरण गरियो । सचिव मण्डलका साथ १० जनाको  कार्यकर्ता को समेत सहभागिता रहको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१