Siraha Times
ताजा समाचार

सिरहामा मानव अधिकारको सेवा बाट बन्चित छन समाज : अध्यक्ष यादव

  • कार्तिक २९, २०७७
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ कार्तिक - सिरहाको लहानमा एम्नेस्टि ईन्टनेशनल नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ।संस्थाको जिल्ला संयोजक रिता महतो की अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो। कार्यक्रमको अतिथिहरुमा अपांग पुनर्स्थापना केन्द्र लहानका संयोजक संजय अग्रवाल,श्रेया पोलिकिल्नि र उतिम लाल मेमोरीयल अस्पतालका संचालक तथा महिला रोग विशेषज्ञ डाक्टर शुशिला सिंह ,नेकपाका नेता तथा समाज सेबि सिब शंकर महतो,लहान नगर पालिका वडा २४ को वडा अध्यक्ष कमल देब यादव ,पत्रकार महेश सिंह ,महिला अधिकार कर्मि तथा पत्रकार एलिना चौधरी,कामना नर्सिङ होम लहानका संचालक रोशन कुशवाहा,सञ्चार कर्मि बिल्टु सिंह,समाज सेबि राम बाबु महतो नेपाल विद्यार्थी संघको विद्यार्थी नेता मुकेश महतो लगायत करीब २० जना को सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कमल देब यादव ले भने अधिकार बाट पीडित पक्ष मानव अधिकारको सेवा र बन्चित भएको ब्यक्तीहरु मानव अधिकारको सहानुभूति गरियोस भने उनले बताए।महिला अधिकार कर्मि तथा पत्रकार एलिना चौधरी ले अतिथिको आसन बाट बोल्दै संस्थाले पीडितलाई अधिकार दिलाउन सकोस् भन्दै महान पर्व छठ र दिपावली को सुभ कामना दिएका थिए।

 

स्थाको सदस्य शिब शंकर महतो ले भने आफु राजनीति गरिरहदा सिरहामा पीडित मानवको कार्य गर्न आग्रह गरेका थिए।यस्तो संस्थाको सदस्यता बन्न पाउदा आफु खुशि छु भन्दै सहभागी सम्पुर्णलाई सुभकाना दिएका थिए । कार्यक्रमको प्रथम साधारण बाट नयाँ कार्य समिति गठन गरेका छन्।नयाँ कार्य समितिमा संयोजक रिता महतो, सह संयोजक एलिना चौधरी, हिङमाङ , सचिब मुकेश महतो ,सह सचिब मोहम्मद नईम खान, कोषा अध्यक्ष राम बाबु महतो ,सदस्य महेश कुमार महतो,बिल्टु सिंह, बबिता कुमारी मिश्र, सुनिता महतो,लगायतका समिति च्यन गरेका आयोजकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१