Siraha Times
ताजा समाचार

लास बन्धक राखेर गरिब लुटदै मोरङको बिराटनगर अस्पताल

  • कार्तिक २८, २०७७
  • १२१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२७ कार्तिक , सिरहा ।कोभिड १९ महामारीको कारण संसारकै मानव जीवन अस्तव्यस्त रहेको बेला सरकारले कोभिड पोजेटिभ देखिएको बिरामीलाई निशुल्क उपचार गर्ने प्राबधान लागू गरेतापनी मोरङको बिराटनगर अस्पतालले लास बन्धक राखेर एक गरिबलाइ लुटिदै गरेको पीडितले जनाएको छ।सिरहाको बिष्णुपुर गाउँपालिका वडा न २को एक बिरामिको कुरुवा भन्छन अस्पतालको डक्टरले आफुहरुलाइ औषधि बाहिरको फार्मेसीबाट मगाँएर दिदादिदै पनि त्यही औषधिलाई बिरामिअमा प्रयोग नगरी अस्पताल भित्र छुट्टै बिल बनाएको दुखेसो पोखे।पिडितले भने एक दिनको आइसियु चार्ज बाहिर बाट मगाँएको औषधि बाहेक दैनिक पचास हजारको दरले जोडेर ४ लाख सतहत्तर हजार भन्दा पनि बढी बनाएर पैसा तिराउने अस्पताल लुटेरा रहेको आरोप लगाएका छन।उहाँहरूले अझै भने सरकारले कोरोना पोजिटिभ बिरामीको हकमा निशुल्क उपचार भनिएतापनी मरेको शबलाइ पनि सुधार हुँदै छ भनेर लुट्ने गरेको आरोप लगाए। लुटेरा शैली र धाकधम्कीका साथ बिरामिको कुरुवा सँग पैसा असुल्ने नीतिमा रहेको भन्दै आर्थिक स्थित अति दयनीय रहेको पिडितले मिडियाकर्मी सँग भने कार्तिक १७ गते बिरामी भर्ना गराएको छु ।आफू सँग जग्गा जमीन पनि नरहेको के बेचेर रकम तिर्नु शब नै छोडेर घर फर्केको बताए। थप विवरण प्रमाण सहित पछि.................                                                          received_1497832973743668

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१