Siraha Times
ताजा समाचार

दलितमाथि हिंसा मधेसमा रूकेनन्

  • कार्तिक १४, २०७७
  • १०८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाकाेसबैलामा डोम भन्दै दुरब्वहार गरि महिलामाथि कुटिपिट, आरोपित विरुद्ध उजुरी सबैलाकाे ईलाका प्रहरी मा उजुरि दिएका छन। धनुषाको सबैला नपा–१२ बस्ने ४० वर्षीया महिलालाई डोम जातिको भएको भन्दै अभद्र व्यवहार तथा दुव्र्यवहार गर्दै कुटपिट गर्ने सोही ठाउँ बस्ने ३८ वर्षीय फुलगेन साह र ४२ वर्षीय विमल महतोले अभद्र व्यवहार तथा दुव्र्यवहार गर्दै आफुलाई कुटपिट गरेको पिडितले आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१