Siraha Times
ताजा समाचार

दुर्गा युबा क्लब कतारद्वारा माडर दुर्गा मन्दिरको लागि ३० केभिए जेनेरेटर सहयोग

  • कार्तिक ५, २०७७
  • १२६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया ,सिरहा ,कार्तिक ५ गते । दुर्गा युवा क्लब कतार द्वारा दुर्गा मन्दिर माडरलाई ३० केभिए को महिन्द्रा पावर जेनेरेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । वैदेशिक रोजगारको लागि कतारमा काम गरिरहेका माडरका युवाहरुको दुर्गा माता प्रतिको आस्था, विश्वास र समर्पणमा जनकल्याणको भावनाले अग्रसर युवाहरुवाट माता दुर्गाको मन्दिरमा ३० केभिए क्षमताको जेनेरेटर प्रदान गरेका छन । श्रम र पसिनाको कमाईवाट यस प्रकारको अतुलनिय सहयोग गरेका सम्पुर्ण दुर्गा युवा क्लव कतारका पदाधिकारी सदस्य हरुलाई दुर्गा मन्दिर र प्रतिष्ठान सहित ग्रामवासीले तर् हार्दिक आभार र धन्यवाद ज्ञापन गरेका छन । यस्तै अनुकरणिय र उदाहरणिय अन्य क्षेत्रमा कार्य गरिरहेका स्थानियवासिहरुबाट पनि दुर्गा मन्दिर माडरले सहयोगको अपेक्षा राखेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१