Siraha Times
ताजा समाचार

लहान अस्पतालको एक जना डाक्टरमा कोरोना संक्रमित दर्जनौंमा लक्षणको आसंका

  • असोज २७, २०७७
  • १६३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ असोज - लहान अस्पतालको एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ। लहान नगरपालिका ३ स्थित रहेको, लहान अस्पतालमा कार्यरत रहेको एक जना डाक्टरमा कोरोना पुष्ठि भएको छ् ।अस्पतालका दर्जनौं कर्मचारीमा कोरोनाको लक्षण देखिएको हो। कोरोना पुष्ठि भए पछि अस्पतालमा रहेका कर्मचारीहरुले एक बैठकमा निर्णय गरी आक्स्मिक सेवा बाहेक सम्पुर्ण सेवा हरु केहि हप्ताको लागि बन्द गरीएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहा ले जानकारी दिनु भयो । अस्पतालको आक्स्मिक सेवा बाहेकका सेवाहरु बन्द रहने निर्णय गरी अस्पतालको ठाँउ ठाँउमा सूचना टासगरीको छ। अस्पतालको सेवा बन्द रहेकोले सेवा ग्राहिमा पर्न गएको असुबिधाले अस्पताल परीवार खेद प्रकट गर्द गरेका छन् । कोरोना लक्षणको आशंका रहेको ब्यक्तीहरु लाई PCR test को रिपोर्ट न आए सम्म अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द रहने वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१