Siraha Times
ताजा समाचार

कतारका मनकारी सरकारले गरे कोरोना भाइरस खोप बिना शुल्क दिने निर्णय

  • असोज २०, २०७७
  • ११४२ पटक पढिएको
  • ओम प्रकाश
alt

असोज २० । कतारको श्वास्थ मन्त्रालयले कोरोनाभाइरसको खोप सम्पूर्ण सर्वसाधारनलाई  बिना शुल्क दिने घोशना गरेको छ कोभिड-१९ का लागी राष्ट्रिय रणनीतिक समूहका अध्यक्ष र हम्माद मेडिकल कर्पोरेशनमा संक्रामक रोग प्रभाबका प्रमुख डाक्टर अब्दुलातिकअल खलले बताउनु भएको छ ।

मंत्रालयले पर्याप्त मात्रामा खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ विश्वभरबाट धेरै माग भएको कारण खोप सुरुमा आवश्यक बिरामिलाई बाहेक सबैमा प्रदान गर्न सम्भव छैन तर यो कतारमा २०२१ को कही हप्ता र महिना भित्र सबैमा उपलब्ध हुनेछ डाक्टर खलले कतार टीभीको एक कार्यक्रममा भन्नुभएको छ ।

डाक्टर खलको अनुसार खोप व्यक्ति समुदाय र सार्वजनिक स्वाश्थको लागी महत्त्वपूर्ण भएकाले यो बिना शुल्क उपलब्ध गराइने छ ।

कतारमा  पर्याप्त मात्रामा खोप उपलब्ध गराउन श्वास्थ मन्त्रालयले अन्तराष्ट्रीय स्तरमा खोप विकास गरिरहेको फाईजर र बायोनटेक कम्पनीसंग अग्रिम खरीद समझौता गरिसकेको श्वास्थ मन्त्रालयले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१