Siraha Times
ताजा समाचार

रक्षक नै भक्षक भएपछि मण्डलको बारी खयर, वन कार्यालय मौन

  • असोज १६, २०७७
  • ८६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १६ असोज । लहान १९ स्थित रहेको नोडेगा वनबाट खयर जातको गाछ फडानी हुन थालेको छ । जिल्ला वन कार्यालय सिरहा लहानको निगरानीमा रहेको उक्त खयर जातको गाछ सिफारिस विना फडानी भइरहेको जानकारीमा आएको छ । त्यस सामुदायिक वनबाट जिल्ला वन कार्यालय सिरहा लहानका वन रक्षक तेज मण्डलको संरक्षण फडानी भइरहेको खुलासा भएको छ । वनबाट खयर फडानी गरी वन रक्षक तेजु मण्डलले आफ्नो घरायसी कामको लागि ल्याएर राखेको स्थानीयले बताए । यसवारे जिल्ला वन कार्यालय लहानले खोजविन गर्न जाँदा रितो हात फर्किएका छन् । वन रक्षकले नै वन विनशमा लागेपछि जिल्ला वन कार्यालय मौन बसेको वन कार्यालय लहानका एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१