Siraha Times
ताजा समाचार

समाजमा हिंसाको घटनामा कमिल्याउन ओरेक नेपाल द्धारा लहानमा अंन्तरकृर्या

समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या

  • असोज १३, २०७७
  • १०५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान १३ असोज- सिरहाको लहानमा सामाजिक सेवा दिवसको अवसरमा हिंसा प्रभावित ब्यक्तीहरु को न्यायमा पहुँचको लागि ओरेक नेपाल द्धारा अंन्तरकृर्या कार्यक्रम सम्पन्न भएको छ।ओरेक नेपालको सिरहा संयोजक ज्योति तिवारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा सिरहाको प्रमुख जिल्ला अधिकारी प्रबिन कणेल ले प्रमुख अतिथिको आसबाट बोल्दै नागरिकमा सचेतनाको वृद्धि न भए सम्म हामी समस्यामै हुन्छौं।नेपाली समाज बन्द समाज हो बन्द समाजमा धेरै कुरा बन्द र गोपिय हुन्छ । नेपाली नागरिकलाई नेपाली नागरिकता लिन मैले केहि समस्या देखिदैन कुरामा जोड दिएका थिए।विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय सिरहाको पहरी उपरीक्षक उमाशंकर पजियारले हाम्रो समाजमा अशिक्षा र गरीबीको कारणले गर्दा आत्महत्या हुने गरेको देखि देखिन्छ।हिंसाको कारणहरु पता लगाउन जरुरी छ्। हामीलाई जहिले पनि मानव कल्याणको लागि लडनु पर्छ अनि मात्र हिंसामा सुधार आउँ छ,भन्दै पुलिंसले पंचैति खोजेको होईन समाजले पंन्चैति खोज छ्न। कार्यक्रममा बिशिस्ट अतिथि लहान नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक सरियार चौधरीले भने हाम्रो समाजमा झगडाको मुल कारण लोभ र ईर्शिया हो,उक्त समस्यालाई हटाउन हामी सबैको साथ सहयोग चाहिन्छ , अनि मात्रै समस्या बाट मुक्त हुन्छौं बताएका थिए।ओरेक नेपालका संयोजक ज्योति तिवारीले भने अहिलेको अबस्था भने पैनचैती अबस्था हो। न्याय पाउन न सकने महिला र पुरुषहरु आत्म हत्या गर्न बाध्य हुन्छ तिवारीले बताईन । महिला अधिकार कर्मि रेनु कर्णले भन्छिन न्याईको अनुभुति गर्न नसकेको अबस्था छ। नागरिकता ,बोकसि आरोप ,आत्म हत्या बलतकारी जस्ता हिंसाले गर्दा हाम्रो समाज पछाडी धकेलिएको बताईन।उक्त कार्यक्रममा महिला अधिकार कर्मि देब कुमारी महरा ,शान्तिपासमान, ईन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियार ,पत्रकार मनि बिश्वकर्मा ,फिरोज शेखर , महेश सिंह लगायत हिंसा दर्जनौं पीडित महिलाहरुको सहभागिता रहेको ओरेक नेपालका कार्यक्रम संयोजक तथा सुचना अधिकृत अनिता चौधरीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१