Siraha Times
ताजा समाचार

कांग्रेस नेता पल्टु यादवको श्रद्धाञ्जली सभा सम्पन्न

  • भदौ ३१, २०७७
  • १४५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ का तत्कालीन वडासभापति कांग्रेस नेता पल्टु यादवको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस शहिदनगर नगरपालिका वडा नं. ८ का उपाध्यक्ष दिनेश प्रसाद गोईतको अध्यक्षतामा भएको सो श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस केन्द्रिय सदस्य राम कृष्ण यादव , नेपाली कांग्रेस धनुषा सभापति महेश शंकर गिरी , पुर्व सांसद दिनेश प्रसैला , शिवधारी यादव , ने वि संघका नेता पुष्पेन्द्र यादव , लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले नेता यादवको योगदान अविस्मरणीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१