Siraha Times
ताजा समाचार

दलित केटी काे बलात्कारीलाई उनमुक्ती दिदै जिल्ला प्रहरी कार्यालय धनुषा

  • भदौ ३०, २०७७
  • १३१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जिल्ला प्रहरी कार्यालय धनुषा र राजनीतिकर्मी, जनप्रतिनिधि को मिलिभगतका कारन १४ बर्ष को उमेर देखि एकै घरको दुबै दाजु भाइ बाट पटक पटक बलित्कृत हुँदै आएकी अलि सुस्त मनिस्थिती भएकी हाल १७ बर्षय बालिका न्याय बाट तढा हुँदै । जाहेरी दिएको ८ दिन भैसक्दा पनि जिल्ला प्रहरी कार्यालय धनुषाले राजनीति ब्यक्ति को दवाब मा मुद्दा दर्ता नगरी बलात्कारीलाइ गाउँ मै मुदा मिलाउन समय दिई सर्वस्व गुमाइ सकेकी पिडितलाई न्याय बाट ताढा गरिदै ।। एक सप्ताह देखि पिडित को न्याय को लागि इलाका प्रहरी कार्यालय धनुषाधाम, जिल्ला प्रहरी कार्यालय धनुषा, डि आइ जी समक्ष धाउदै छु तर मुद्दा दर्ता भएको छैन ।। उता गाउमा समाज नै सब भन्दा ठुलो निकाय भनी समाज मै घटना मिलाउन पटक पटक पन्चाइत बसी पिडितलाइ रुपैया लिइ मिल्न दवाब दिदै । प्रहरी कै मिलिभगत का कारन बलात्कारी गाउको अर्को चेली बेटीलाइ बलात्कार गर्न उन्मुक्ति हुँदै ।। म असमर्थ हुँदै छु तिमी लाई न्याय दिलाउन तिम्रो समाज को कारन ।। के गरु अहिले पनि हाम्रो समाज पहिला कै स्थान मा छ जाहा थिए ।। गाउँ को कुरा गाउँ मै मिलाउनु पर्छ ।। राजनीतिक कर्मी जाहा रुपैया पाउछ उता लाग्छ ।। आज एक बालिकालाई न्याय दिलाउन असमर्थ हुँदै छु समाज र राजनीतिकर्मी का कारन । जब सम्म प्रहरी प्रशासन दवाब प्रभाव मा परिरहन्छ येस्ता बालिकाहरु, महिलाहरु दिनहु बलित्कृत हुँदै गर्छिन । हामी बढदै गैरहेको तथ्यांक हेर्न बाहेक केही गर्न सक्दैन नौ ।Sanjay mahara- secretary Dalit awareness Center (DAC-Nepal) Golbazar Siraha

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१