Siraha Times
ताजा समाचार

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

  • भदौ २३, २०७७
  • १३६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ २३ एजेन्सी । सुसान्त राजपुतको आत्महत्या प्रकणरणमा नयाँ माेड आएको छ । आत्महत्या प्रकणरणमा अनुसन्धान भइरहदा अहिले सुसान्तकी प्रेमीका बलिउड नायिका रिया चक्रवर्ती लागुऔषध मुद्वामा पक्राउ परेकी छन् । लामो बयान पछि उनलाई लागू औषध ब्युरोले नियन्त्रणमा लिएको हो । उनका भाईलाई पनि ब्युरोले यस अघि नियन्त्रणमा लिईसकेको छ । अब रियालाई ९ सेप्टेम्बरमा अदालतमा पेश गर्ने प्रहरीले तयारी गरेको छ । उनले आजको बयानमा ड्रग्स उपलव्ध गराउन मद्धत गरेको स्वीकार गरे पछि पक्राउ परेकी हुन् । सुसान्तले आफूलाई ड्रग्स ल्याउन लाउने गरेको रियाले बताएकी छन् । सुसान्त राजपुतले ८४ दिन अघि आत्महत्या गरे पछि रियामाथि अनुसन्धान शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१