Siraha Times
ताजा समाचार

सिरहाको_उपभोक्तामा_खुशीयाली

  • भदौ १५, २०७७
  • १५३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भाद्र १५ गते , भौतिक पूर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनलले गत आ.ब.को बाँकी रहेको भुक्तानी प्रक्रिया प्रारम्भ गर्नुभएको छ। अन्य मन्त्रालयलाई समेत आफ्नो मातहतको कार्यालयबाट भुक्तानी प्रक्रिया अबिलम्ब अगाडि बढाई जनताको समस्या समाधान गर्न तिर अग्रसर हुन अनुरोध गर्दछु।गत आ.ब.को भुक्तानी गर्न बाकी रहेको ८४२ योजनाको ८६ करोड भुक्तानी गर्न बाकी रहेको थियोखराब मौसम र बाढी पहिरो को कारण समयमा बिल भर्पाई बुझाउन नसक्दा उपभोक्ता मारमा परेका थिए । सभामुख नेतृत्व को उच्च स्तरीय छानबिन समिति ले भुक्तानी सिफारिश गरेको थियो।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१